May 17, 2022
समाचार

उपमेयरमा चर्चा चल्यो 

उपमेयरमा चर्चा चल्यो 

उपमेयरमा चर्चा चल्यो 
आफ्नो साख जोगाउन सकेनन् भन्दै उपमेयरका उम्मेद्वार श्याम सिलवालका कारण उपमेयरको विषयमा चर्चा चल्न थालेको छ । विगत ५ वर्ष अघि  मेयरमा उपविजेता वनेका सिलवाल अव उपमेयर पनि हार्छन् भनेर अड्कलवाजी लगाउन थालेको कुरा सुनिनमा आएको छ । सिलवाल एमालेको कोटवाट वाहिरिएसंगै मैदानमा देखिएकी अर्की उपमेयर रोमी प्रधानांगले पनि सिलवाललाई पछ्रयाउँदै मुना अधिकारीको हातमा बल दिने प्रवल संभावना रहेको छ ।   

0 Comments

Leave a comment