May 17, 2022
समाचार

नेकपाको जग हुन् , श्रीराम आचार्य

नेकपाको जग हुन् , श्रीराम आचार्य

विद्याथी राजनीतिवाट आफ्नो क्यारियर शुरु गरेका श्रीराम आचार्यलाई गोदावरीमा नेकपाको अग्रेणी योद्धाको रुपमा लिने गरिन्छ । नेपाल ल क्याम्पसमा पढ्दा कक्षा कोठामा भन्दा राजनीति मोर्चामा सक्रिय आचार्यको युवाअवस्था हुँदै रोजगारीको सिलसिलामा तत्कालिन गोदावरी गा.वि.स.मा श्याम सिलवाल गाविस अध्यक्षमा विजय हासिल भएपछि कानुनी सल्लाहकारको रुपमा नियुत्ति लिएका आचार्यले यसैलाई कर्म थलो बनाउन पुगेँ । स्थानीय तहमा विभिन्न भुमिकामा रहेर राष्ट्रिय सञ्जालमा आफ्नो दरिलो पहिचान बनाउन सफल भएँ । नेकपाको जग हुन् , श्रीराम आचार्य । यीनले यो वर्ष नेकपा एमालेवाट वडा नं. ३ मा वडा अध्यक्षका लागि   टिकट पाएका छन् । यीनी संभावना भएको वलियोे उम्मेद्वारी हुन् । स्थानीय तहमा खारिएर बुझेको व्यक्ति भएकोले समृद्धि वडा वनाउनका लागि सही व्यक्ति हुन् भनेर वडावासीहरुको आवाज गुनगुनाहट सुनिन थालेको छ । 

0 Comments

Leave a comment