November 26, 2020
विविध

प्रदेश १ को जोड ई–लर्निङमा : ‘झोला र पुस्तकरहित विद्यालय अभियान छिटो हुने भयो’

प्रदेश १ को जोड ई–लर्निङमा : ‘झोला र पुस्तकरहित विद्यालय अभियान छिटो हुने भयो’

 प्रदेश सरकारले कोरोना संक्रमण लकडाउन लम्बिँदै गए आर्थिक वर्ष ०७७÷०७८ को बजेटअघि बाटैै विद्युतीय माध्यममार्फत्लर्निङविधिबाट पठनपाठन गराउने तयारी भएको त्यसका लागि सरोकारवालासंग परामर्श भइरहेको छिट्टै निर्णयमा पुगिने सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताउनुभयो  

शिक्षा पत्रकार समूहले कोरोना प्रभाव प्रदेश ले शिक्षा व्यवस्थापनका लागि गरेको तयारीबारे सामाजिक विकासमन्त्री घिमिरेसँग आइतबार (२१ बैैशाख) मा गरेको भर्चुअल प्रेस मिटमा बोल्दै उहाँले शिक्षण सिकाईमा जोड दिनुभएको हो लर्निङका लागि प्रदेश सरकारले आउदो बजेटमा विद्यालयलाई प्रविधिमैत्री बनाउने, इन्टरनेट पहुँच विस्तार गर्ने, डिजिटल साक्षरता शिक्षकलाई डिजिटल कोर्षको तालिम दिने तयारी गरिएको मन्त्री घिमिरेले जानकारी दिनुभयो

आफू मन्त्री भएपछि पहिलो निर्णय नै विद्यालयबाट झोला किताब विस्थापित गर्ने गरेको स्मरण गर्दै मन्त्री घिमिरेले १० वर्षभित्र पूरा गर्ने भनिएको सो लक्ष्य कोरोना संक्रमणका कारण छिट्टै पूरा हुने दाबी गर्नुभयो १० बर्षभित्र झोला किताबरहित विद्यालय बनाउने भनिएको थियो कोरोनाका कारण छिटो हुने स्थिति देखियोउहाँले भन्नुभयो प्रदेश सरकारले लर्निङका लागि डिजिटल कोर्स तयार गर्नुका साथै छुट्टै निर्देशिका बनाइएको त्यस्तै, प्रदेशस्तरमा सामाजिकमन्त्रीको अध्यक्षतामा निर्देशक समिति प्रदेश शिक्षा विकास निर्देशकको संयोजकत्वमा कार्यान्वयन समितिले समेत पूर्वाञ्चल विश्वविद्यालयकी पूर्व उपकूलपति विजु थपलियाको नेतृत्वमा विज्ञ समूह बनाएरै इलर्निङका लागि काम भइरहेको मन्त्री घिमिरेले जनाउनुभयो  

प्रदेश मा अहिले लर्निङका लागि एक सय सामुदायिक विद्यालय छनोट गरी त्यहाँ कार्यरत तीन हजार शिक्षकलाई डिजिटल कोर्सको तालिम दिइँदैछ लक डाउनका बेला पनि झण्डै सय शिक्षकलाई भर्चुअल माध्यमबाट प्रशिक्षण दिइरहेको पहिलो चरणमा एक सय शिक्षकले सो तालिम लिइसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “लक डाउनका कारण अहिले तालिम स्थगित हाम्रो उद्देश्य डिजिटल साक्षरता रहेकाले यो कामलाई आउँदो वर्ष प्राथमिकतामा राख्छौ ” 

आफ्ना बालबालिकालाई विद्यालय छाड्न जाने, खाजा लैजाने लिन जाने आमाहरुका लागि डिजिटल साक्षरताका कक्षा संचालन थालिएको मन्त्री घिमिरेले बताउनुभयो प्रदेश सरकारले नौ सयवटा विद्यालयमा लर्निङ ल्याब बनाइसकेको जनाएको  

इन्टर्नेट, टेलिभिजन रेडियोको पहुँच पुगेका क्षेत्रमा तत्कालै भर्चुअल कक्षा सुरु गर्ने पहुँच नपुगेका क्षेत्रमा सेवा बिस्तार गर्ने योजना बनाइएको उहाँले बताउनुभयो आउँदो आर्थिक वर्षको बजेट भाषण अगावै अध्ययन रिपोर्ट आइसक्ने सोहीअनुसार बजेट छुट्याइने पनि मन्त्री घिमिरेको भनाई अहिले प्रदेश सरकारले एसइइ दिने विद्यार्थीलाई लक्षित गरी इटहरीबाट टेलिभिजनमार्फत् पठनपाठन गराइरहेको
अन्तक्र्रियात्मक भर्चुअल प्रेस मिटमा काठमाडांै उपत्यका प्रदेश का २४ धेरै पत्रकारहरु सहभागी थिए  

0 Comments

Leave a comment