July 05, 2020
विविध

माछापुच्छ्रे« स्कुलमा अनलाइन मार्फत कक्षा संचालन 

माछापुच्छ्रे« स्कुलमा अनलाइन मार्फत कक्षा संचालन 

माछापुच्छे« स्कुलमा २०७७ साल बैसाख ३ गते देखि नै अनलाइन मार्फत कक्षा संचालन हुँदै आएको छ ।अनलाइन मार्फत सवै कक्षाहरु सफलता पूर्वक संचालन भइरहेको छन् । नयाँ विद्यार्थीहरुका लागि अनलाइन मार्फत आवेदन वुझाउने व्यवस्था गरिएको छ । पहिलो चरणमा साताको ३ दिन सम्म कक्षा संचालन ग¥यौ.। हाल सातै दिन कक्षा संचालन गर्ने गरि विद्यालय प्रशासनले योजना वनाइरहेका कुरा प्रमुख डा.विनोद यादवले जानकारी दिनु भयो ।

अभिभावकहरु संग अन्र्तक्रिया भई हरेक कक्षा श्इइः कयातधबचभ मार्फत कक्षा संचालन हुँदै आएको छ । हरेक कक्षाको ध्जबतबउउक मा समुह बनाई प्रत्यक विद्यार्थीहरुलाई सिकाइमा समस्या भएको खण्डमा सम्बन्धित शिक्षक, शिक्षिकाले समाधान गर्ने व्यवस्था गरिएको छ । अनलाइन मार्फतनै विद्यार्थीहरुलाई वर्कसिट तथा गृहकार्य उपलव्ध गराई कक्षा संचालन गरिएको छ । अनलाइन कक्षामा विद्यार्थीहरु निकै उत्सुकताकासाथ सहभागि हँदै आएका छन् ।

नियमित कक्षा संचालनका अलवा बर्तमान विश्वव्यापि माहामारी संक्रमणको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई मनोसामाजिक परामर्शका कक्षाहरु समेत संचालन गर्न गइरहेका छौं ।

0 Comments

Leave a comment