May 17, 2022
विविध

वत्स शाक्यको नेतृत्वमा बोर्ड गठन 

वत्स शाक्यको नेतृत्वमा बोर्ड गठन 

वत्स शाक्यको नेतृत्वमा बोर्ड गठन 
            रोटरी क्लब महाबहौद्धले २०२२।०२३ को लागि वत्स शाक्यको प्रिसिडेन्टमा सर्वसहमत रुपले नयाँ बोर्ड गठन गर्न सफल भएको छ । जसमा इलेक्टेट प्रिसिडेन्ट डा. राजेन्द्र शेरचन, नोमिनी प्रिसिडेन्ट विरंगना मर्हजन, फष्ट भाईस प्रिसिडेन्ट श्याम तण्डुकार, सेकेण्ड भाइस प्रिसिडेन्ट सुवाश श्रेष्ठ, सेक्रेटरी खेमराज पाण्डे, ज्वाइन सेक्रेटरी रोशन कुँवर, टेर्जर टेक बहादुर थापा, ज्वाइन टेजर सुरेद्र बस्याल चयन हुनु भएको छ ।

           यसैगरी आइपिपि गुप्त बहादुर राणा, क्लव एडमिनिसटे«शन चेयर गोपाल प्रसाद घिमिरे, मेम्वरसीप चेयर रमेश थापा, पव्लिक इेमेज चेयर पिताम्वर अधिकारी, सर्भिस पोजेक्ट चेयर नवराज सञ्जेल, टिआरएफ चेयर मान बहादुर बुढा, एन्भारोमेण्ट चेयर मञ्जु राणा, सर्जरी आर्म देवराज घिमिरे, मेन्टर टेर्नर प्रल्हाद विष्ट र  वेव मास्टर सिवेन्द्र कार्की सर्वसहमत चयन हुनु भएको छ । 

           २०२२ तथा २०२३ का प्रिसिडेन्ट शाक्यको योजनामा प्रत्येक रोटरियनको संयोजनमा साप्ताहिक रुपमा रक्तदान गर्ने, सर्भिस प्रोजेक्टलाई क्लवका प्रत्येक रोटरियनको अगुवाईमा सञ्चालन गर्ने, क्लवका प्रत्येक रोटरियनको वर्थ डे मा अध्यक्षको तर्फवाट वर्थ डे केक उपलव्ध गराउने र डिनर कार्यक्रको आयोजना गर्ने । रोटरी भनेको फिलोसीप भएकोले क्लवका रोटरियनहरु माझ थुप्रै रचनात्मक तथा सृजनात्मक कार्यक्रम गर्ने योजना रहेको शाक्यले बताउनु भयो । 
 

0 Comments

Leave a comment