November 26, 2020
विविध

संस्थागत विद्यालयमा अनलाइन कक्षा सञ्चालनमा छन् : ललितपुर प्याब्सन अध्यक्ष

संस्थागत विद्यालयमा अनलाइन कक्षा सञ्चालनमा छन् : ललितपुर प्याब्सन अध्यक्ष

ललितपुर प्याब्सनका अध्यक्षदेखि लिएर प्याब्सनमा आबद्ध सबै सदस्यहरु लकडाउनमा बसेका छौं ललितपुर प्याब्सन यो समयमा प्रविधिसँग जोडेर रचनात्मक कामहरु भएका छन्

ललितपुरमा अवस्थित प्रायः सबै विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् जसमा जुम, भाइवर गुगलको माध्यमबाट कक्षा सञ्चालन भएका छन्

धेरैजसो विद्यालयमा कक्षा देखि १० सम्म जुम प्रविधिबाट प्रिप्राइमरी तथा प्राइमरी कक्षाहरुमा भाइबरको माध्यमबाट होमवर्क दिने तथा विभिन्न क्रियाकलापहरु सञ्चालनमा छन् अहिले ललितपुरमा अवस्थित कुनै पनि संस्थागत विद्यालयले भर्ना अभियान सञ्चालन गरेका छ्रैनन् भर्ना गर्ने काम ठप्प भएको

शैक्षिक सत्रमा कसरी असर नपार्न सकिन्छ भन्ने सोचले अनलाइन कक्षा सञ्चालनमा ल्याएका हौं भन्ने कुरा ललितपुर प्याब्सनका अध्यक्ष राधाकृष्ण महर्जनले बताउनुभयो

 

0 Comments

Leave a comment